आरएमडीसी लघुवित्तको खुद नाफा २२.५८% ले बढ्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएमडीसी लघुवित्तको खुद नाफा २२.५८% ले बढेर २० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

काठमाडौं । पूँजीबजारका लगानीकर्ताका संगठनहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि केन्द्रीय बैंकलाई सुझाव दिएका छन । लगानीकर्ताका सयुक्त संगठनले आज ४ बुँदे मागसहित सुझाव दिएका हुन ।
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा सरकार र राष्ट्र बैंक सकारात्मक देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा शेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४÷१२ को नीति लिएको थियो ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लागू गरेको शेयरधितो कर्जा कायमै रहेको १२ करोडको सीमा हटाउने पक्षमा सरकार र राष्ट्र बैंक सकारात्मक देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा शेयर बजारलाई कडाइ गर्न मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४÷१२ को नीति लिएको थियो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
काठमाडौं । माघ २० गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।