युनिलिभर नेपालको खुद नाफा ७७.४२% ले बढ्यो |
काठमाडौँ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७७.४२% धेरै हो ।
काठमाडौँ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७७.४२% धेरै हो ।
काठमाडौं। आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरमा जाने प्रारम्भिक सम्झाैता भएको छ । बिहीबार दुई संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे । दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति प्रारम्भ सहमति भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७०.८३% ले घटेर १२ करोड ४० लाख ३० हजार रुपैयाँमा झरेको छ ।
काठमाडौँ । माघ २७ गते, शुक्रबार शुभम पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५७.७०% ले वृद्धि गरेको हो ।
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ९२.५६% ले धेरै हो । गत वर्ष यस कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेको छ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७०.८३% ले घटेर १२ करोड ४० लाख ३० हजार रुपैयाँमा झरेको छ ।
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।