कर्पोरेट डेभलपमेण्ट बैंकले बोलायो साधारण सभा |
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले फागुन २२ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसकेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा विहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।

