नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न प्रजातान्त्रिक विचार समाजको जोडदार माग
काठमाडौँ । प्रजातान्त्रिक विचार समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई निर्मम ढंगले कारबाही गर्न जोडदार माग गरेको छ ।संस्थाको राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी गराउन मंगलबार काठमाडौंमा […]

