खानेपानी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै मेयर हर्क साम्पाङ्ग, दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड
धरान । आफ्नो कामबाट मुलुकभर चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलार्ई पनि प्रविधिमैत्री बनाउन सुरु गरेका छन् । यसअघि खानेपानीको अभाव रहेको […]

