काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’समक्ष १९ बुँदे सुझाव पेस गरेको छ । शुक्रबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको चेम्वरका पदाधिकारीहरु तथा सदस्यको टोलीले अर्थमन्त्रीसँग भेट गर्दै आफ्ना सुझावहरु पेस गरेको हो ।