तालिवानले तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरुलाई कब्जा जमाइरहेको छ । विद्रोही समूह अब राजधानी काबुलभन्दा मात्र ५० किलोमिटर टाढा रहेको छ । देशका ३४ मध्ये १९ प्रान्त र त्यसको राजधानी तालिवानको नियन्त्रणमा पुगेको छ ।
काठमाडौं । अफगानिस्तानमा तालिबानले तिब्र रुपमा शहरहरु कब्जा लिन थालेसँगै अमेरिकी राष्ट्रपतिमाथि प्रश्न उठ्न थालेको छ। तर राष्ट्रपति जो बाइडन सैनिकलाई फिर्ता बोलाउने फैसलामा अडिग रहेका छन्।
काठमाडौं । सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । यो खोप मार्च २०२२ सम्म नेपाल आइपुग्नेछ ।
काठमाडौं । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रर्वद्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
काठमाडौं । विगतमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न किने व्यवस्था मिलाइएको छ ।