काठमाडौं । मुलुकको चालू खाता घाटा बढेर ३ खर्ब ३३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको चालू खाता घाटा अधिकतम २ खर्ब ९९ अर्ब ९१ करोडले बढेर ३ खर्ब ३३ अर्ब ६७ करोड पुगेको हो ।