समाचार
नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा सहकार्यबारे छलफल |
काठमाडौं । लगानी बोर्ड, बेलायतस्थित नेपाली दूतावास र बेलायत सरकारको अन्तर्राष्ट्रिय व्यापार विभागका अधिकारीबीच बुधबार भर्चुअल छलफल भएको छ । बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजना हुन लागेको ‘द २०२१ यूएन क्लाइमेट चेन्ज कन्फ्रेन्स’को पूर्वतयारी स्वरुप बुधबा




