समाचार
पर्यटन व्यवसायमा त्रास बढ्दो, अनअराइभल भिसा पनि रद्द हुन थाले |
काठमाडौं । गत २ वर्षदेखि विश्वभरी फैलिएको कोभिड १९ को महामारीका कारण समग्र विश्वको अर्थतन्त्रलाई नै प्रत्यक्ष असर पारेको छ । महामारीले प्रत्यक्ष असर गरेको क्षेत्र मध्ये सबैभन्दा बढी मारमा परेको क्षेत्र हो, पर्यटन । विश्वभरी नै महामारीका कारण गरिएको बन्दाबन्दीका कारण पर्यटकको अवगमन नै ठप्न भयो । जसका
बैध रुपमा नै अबैध आयात बढिरहेको छ ːअर्थमन्त्री शर्मा |
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका छन् । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा ग




