काठमाडौं । नेपाल अतिकम विकसित मुलुकको श्रेणिबाट स्तरोन्नती हुदा औद्योगिक क्षेत्रमा पर्ने प्रभावका सम्वन्धमा उद्योग संगठन मोरङले स्व. महेन्द्र औद्योगिक अध्ययन केन्द्र, ईण्डष्ट्रियल एकेडेमिया लिंकेज अन्तर्गत २०७९ जेष्ठ १२ गते सम्वाद कार्यक्रम आयोजना गरेको छ ।