काठमाडौं । ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो…’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक राष्ट्रिय दैनिकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर बजेट निर्माणमा तोकिएको बाहेक गैर कर्मचारी तथा सरोकार बाहिरको व्यक्तिलाई बोलाएर अर्थमन्त्रीले अन्तिम रात बजेटको