समाचार
मौद्रिक नीतिका लागि उद्योग संगठन मोरङले दियो २१ बुँदे सुझाव |
काठमाडौं । उद्योग संगठन मोरङले आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयहरु समेटि नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको छ । तरलता अभाव, ब्याजदरमा निरन्तर वृद्धि, युक्रेन युद्ध लगायतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा भएको अत्याधिक मूल्य वृद्धि, बढ्दो आयातले वैदेशिक व्यापार असन्तुलन र वैदेशिक मुद्रा सञ




