समाचार
जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाद्धारा रिभर गाइड लाइसेन्सिङ तालिम शुरु |
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जनपुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) अन्र्तगत असार २३ गतेबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाडांैमा सात दिने रिभर गाइडको लाइसेन्सिङ्ग तालि




