रोहिंग्यालाई देश निकाला गर्न माग राख्दै वीरगञ्जमा प्रदर्शन |
वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिनेविरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध र्याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुँदै घण्टाघरमा पुगेर क




