समाचार
पूर्वाधार सम्मेलन भदौं २३ देखि, सम्मेलनमा २५ देशका ६ सय भन्दा बढीको सहभागिता हुने |
काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन भदौं २३ र २४ गते हुने भएको छ । उक्त सम्मेलनमा २५ देशका ६ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ । यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनको सह आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसा




