पारिवारिक खेतीलाई नाफामूलक र दिगो पेशामा रूपान्तरण गर्न आवश्यक : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतिलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताए । […]

