काठमाडौंँ । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको ड्राइ टेस्ट सकेपश्चात पानी राखेर परीक्षण उत्पादन थालेको हो।
काठमाडौंँ । हिडनबर्गको रिपोर्टको खुलासा भएपछि एशियाका सर्वाधिक धनी व्यक्ति गौतम अडानीले ठुलो घाटा बेहोर्नुपरेको छ । तीन दिनमा नै उनको समुहका कम्पनीहरुलाई ३४ अर्ब डलर घाटा भइसकेको छ । यतिमात्र नभई ब्लूमबर्ग बिलनेयर्सकाे सूचकमा पनि गौतम अडानी शिर्ष १० धनाढ्यहरुको सूचीबाट बाहिरिएका छन् ।
काठमाडौंँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो ।
काठमाडौंँ । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको ड्राइ टेस्ट सकेपश्चात पानी राखेर परीक्षण उत्पादन थालेको हो।
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।