काठमाडौं । पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीहरुका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्थाका लागि चेम्बर अफ कमर्सले नेपाल राष्ट्रबैंक समक्ष आग्रह गरेको छ ।
काठमाडौं । सुनको भाउले बिहीबार (माघ १९ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
काठमाडौंँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो ।
काठमाडौंँ । लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको ड्राइ टेस्ट सकेपश्चात पानी राखेर परीक्षण उत्पादन थालेको हो।
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ ।