समाचार
जनवरीमा नेपाल घुम्न आए ५५ हजार पर्यटक, सबैभन्दा बढी भारतबाट |
काठमाडौं । सन् २०२३ को जनवरी महिनामा हवाई मार्गबाट नेपालमा ५५ हजार पर्यटक नेपाल आएका छन् । सन् २०२० मा कोभिड संक्रमणसँगै खस्केको पर्यटन व्यवसायले पछिल्लो समय विस्तारै लयमा फर्किन लागेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । याे तथ्यांक सामान्य महिनाकाे तुलनामा ७०-८० प्रतिशत बराबर ह




