काठमाडौँ । नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगहरुको समस्याको विषयमा छलफल गरेको छ।
चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालय सिसावासको ६५ वार्षिक उत्तसबका अवसरमा स्व प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले स्थापना गर्नुभएको श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार पोखरेल परिवारले विध्यालयलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवामा पछिल्ला समय विकास भएका प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा सेवालाई थप परिस्कृत गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग मंगलबार भेटी परिसंघको प्रतिनिधिमण्डलले नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै संसदीय समिति गठन गर्न आग्रह गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका छन् ।
काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स २४.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई रु.५८५ अर्ब ८ करोड पुगेको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँका दरले बढाएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकता अनुसार कच्चा सुन तथा चाँदी उपलब्ध गराउने ब्यवस्था मिलाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका छन् ।