काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग मंगलबार भेटी परिसंघको प्रतिनिधिमण्डलले नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै संसदीय समिति गठन गर्न आग्रह गरेको हो ।
काठमाडौँ । यही शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । केन्द्रिय बैंकको शुक्रबार नै सञ्चालक समितिको बैठक बसेर दिउसो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने भएको हो ।
काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट उम्मेदवार रहेका कुमार दसौदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका छन् ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वार्षिक रुपमा ४ अर्ब बढी तालिम र स्वरोजगारको नाममा खर्च हुने गरेको भएको भएपनि त्यसले परिणाम भन्दा पनि तालिमको लागि तालिम मात्रै भएको बताएका छन् । सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको उनले
काठमाडौँ । नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगहरुको समस्याको विषयमा छलफल गरेको छ।
चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालय सिसावासको ६५ वार्षिक उत्तसबका अवसरमा स्व प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले स्थापना गर्नुभएको श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार पोखरेल परिवारले विध्यालयलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवामा पछिल्ला समय विकास भएका प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा सेवालाई थप परिस्कृत गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन संसदीय समिति गठन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग मंगलबार भेटी परिसंघको प्रतिनिधिमण्डलले नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै संसदीय समिति गठन गर्न आग्रह गरेको हो ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन गरेका हुन् ।