काठमाडौं । सरकारले थप ८ ठाउँमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा थप ८ ठाउँमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
काठमाडौं । गएको बैशाख ३० गतेको स्थानीय निकायको निर्वाचनमा भाग लिएर समयमै खर्च विवरण नबुझाई जरिवाना तोकिएका उम्मेदवारहरुको कारबाही रोकिएको छ । निर्वाचन आयोगले जरिवाना तोकेका उम्मेदवारहरुलाई माफी मिनाहा दिने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयसँगै अब उनीहरुले जरिवाना तिर्नु नपर्ने भएको हो ।
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा हिजो रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ ।
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले देशव्यापी सघनरुपमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । जसअनुसार जनवर्गीय सङ्गठनका पदाधिकारी सदस्यहरू सहभागी प्रशिक्षणको आज पार्टी अध्यक्ष थापाले उद्घाटन गरेका छन् ।
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताएका छन् । मोरङको तेतरीयास्थित ग्रामथान गाउँपालिकाको बाह्रौ गाउँसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताएका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले औद्योगिक क्षेत्र निमार्णको काम दु्रत गतिमा अगाडि बढेकाले केही समयपछि कञ्चनपुर औद्योगिक हबका रुपमा विकास हुन