समाचार
डा. चन्द्र भण्डारीको दुवै खुट्टाको सल्यक्रिया सफल, अहिले कस्तो छ अवस्था ? |
काठमाडौं । बुधबार राति आफ्नै निवासमा ग्यास विष्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको दुवै खुट्टाको अपरेसन सफल भएको छ । बिहीबार काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालको रिफरमा भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा भर्ना गरिएका भण्डा




