समाचार
मौलिक पर्यटनमा मन्त्रालयको चासो : पर्यटन मन्त्री किराँती |
काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धनको लागि पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड दिएका छन् । उनीहरुले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेश स्थित नेपाली दुतावास,पर्यटन मन्त्रालय,बोर्ड तथा गैरआवास




