काठमाडौं । गुण एयरलाइन्सका विमानहरुको उडान राेकिएकाे छ । सरकारले गुणका ७ वटा विमानकाे उडान राेक्ने निर्णय गरेकाे हाे । कर्मचारीलाई तलब समेत दिन असक्षम रहेकाे गुणकाे हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएकाे छ । सोमबारदेखि नै गुणका विमानहरुलाई उड्न नदिइएकाे