काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो । उनी आइतबार बिहान नयाँ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेकाे छ । आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था […]
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक परेको छ । पूर्व अध्यक्ष बस्न्यातकी श्रीमती शान्ति बस्न्यातको ८० वर्षको उमेरमा मंसीर १३ गते कुपण्डोलस्थित […]
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आइतबारको निर्णयअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ […]
विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । शहरी […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरन्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारहरु बीचको मैत्रीपूर्ण पÞmुटसल प्रतियोगिता सम्पन्न भएको छ । बालुवाटारस्थित ढुकु […]
संखुवासभा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तक्र्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको […]
काठमाडौं । घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करणको औपचारीक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]