समाचार
यो वर्ष ५५ सबस्टेसन निर्माण र स्तरोन्नती सक्ने लक्ष्य छ ː कुलमान घिसिङ |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५∕ ७६ मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नती सम्पन्न गर्ने भएको छ । लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणले जानकार




