समाचार
केरुङ–काठमाडौं–लुम्बिनी रेलले जोड्न चाहन्छौं ː राष्ट्रपति भण्डारी |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आफूले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने व




