काठमाडौं । रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड–१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो ।