काठमाडौं । लकडाउनको स्वरुप परिवर्तनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आईतबार पनि निर्णयमा पुग्न सकेन । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार अबेर रातीसम्म बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौंदा टुङ्ग्याउन नसकेको