काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको आठौं अधिवेशन सुरु भएको छ । अधिवेशनमा तीन वटा विधेयक पेश भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्थ