समाचार
महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवद्र्धन समिति आज विस्तार गरिएको हो । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्




