काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ ।
काठमाडौं । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा स्थापना हुने २५० मेगावट क्षमताको सौर्य उर्जा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा सिंगापुरको कम्पनी कम्पराइजेन इनर्जी सिंगापुर जेभीले पाएको छ ।
काठमाडौं । भन्सारका सबै कागजी काम सेवाग्राहीको भौतिक उपस्थितिबिनै सम्पन्न गर्ने उद्देश्यसाथ अघि बढाइएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएको छ ।