काठमाडौं । स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन भन्सार विभागले ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ । भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम गरेको जानकारी दिए ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरूलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गरेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिाइनमाथिको हवाई हमला जारी रहने बताएको केही घण्टापछि सोमबार पनि इजरायलको सेनाले गाजा पट्टीमा हवाई हमलालाई जारी राखेको छ ।
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट (२०७८÷७९) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ ।
काठमाडौं । सरकारले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदका लागि अर्थ मन्त्रालयबाट उक्त रकम दिने सहमति दिएको हो ।
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।
अरब सागरबाट उठेको चक्रवात ‘ताउ ते’ को गुजरात, महाराष्ट्र र कर्नाटकसहित ७ राज्यमा खतरा छ । आँधी आज दिउँसो १२ देखि ३ बजेबीच गुजरातको पोरबन्दर तटबाट ठोक्किन सक्ने अनुमान लगाइएको छ ।