जेष्ठ १६, २०७८ सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने घोषणा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।
जेष्ठ १६, २०७८ थप ४,३६९ जनामा संक्रमण, ६,२०५ जना संक्रमणमुक्त, १०९ जनाको मृत्यु | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जेष्ठ १६, २०७८ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १३ अर्ब ५८ करोड बजेट विनियोजन | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जेष्ठ १६, २०७८ अब बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले प्रारम्भिक बालविकासका शिक्षिकालाई मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याएको छ ।
जेष्ठ १६, २०७८ सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८∕७९ को बजेटमार्फत् सरकारले यो घोषणा गरेको हो ।
जेष्ठ १६, २०७८ काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जेष्ठ १६, २०७८ काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा पाइने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले काठमाडौं उपत्यका सञ्चालित उद्योग मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहन गर्ने भएको छ ।
जेष्ठ १६, २०७८ संघीय संसद भवन निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन | आर्थिक पाटी संवाददाता काठमाडौं । संघीय संसद भवन निर्माण गर्नका लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
जेष्ठ १६, २०७८ साउनदेखि ४० माइक्रोनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले ४० माइक्रोसनसम्मका प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।
जेष्ठ १६, २०७८ बजेट कार्यान्वयन हुन्छ, कार्यान्वयनको अभियानलाई तिव्रता दिन्छु ː अर्थमन्त्री | आर्थिक पाटी संवाददाता काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८∕७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।