काठमाडौं । सरकारले खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ ।
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले थानकोट नागढुङ्गा–सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड विनियोजन गरेका छन् । यो योजना २ बर्षभित्र सम्पन्न गर्ने उनको भनाइ छ ।