काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ बजेट उत्साहप्रद र जपपक्षीय बजेट रहेको बताउदै यसको सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं । चीनले अनुदानमा दिएको १० लाख डोज खोप मध्ये ८ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाँदै छ। आज राति ११ बजे जाने विमान भोलि नेपाल आइपुग्ने छ।