बजार
कजारिया रमेश टायल्स लिमिटेडद्धारा धनगढीमा ग्यालेक्सी शोरुम उद्घाटन
काठमाडाैँ । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुमको उद्घाटन गरेको छ।शोरुम अत्याधुनिक र पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स शोरुमको रूपमा रहेको कम्पनीले दाबी गरेकाे छ।कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी […]


