फिन इलेक्ट्रो टेक कार्तिक २९ देखि सुरु, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीको उत्पादन देखाइने
काठमाडौं । ‘फिन इलेक्ट्रो टेक- २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएकाे छ ।विद्युत तथा विद्युतीय सामग्रीहरूको […]

