वाइवाइको थोक विक्रेतालाई उपहारै उपहार, लक्कि ड्रबाट धरानको प्रेमले जिते बाइक
इटहरी। धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै ‘वाइवाइ थोक विक्रेता उपहार योजना’को बम्पर उपहार विजेता बन्न सफल भएका छन् । […]

