ईसेवा मनी ट्रान्सफरद्वारा बाजुराको पार्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
काठमाडौं । इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका […]

