२७औँ फ्लोरा एक्स्पोमा दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार, २७ हजार अवलोकनकर्ताले गरे अवलोकन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोमा दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प […]

