मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुबीच छलफल, स्वदेशी सदस्यहरुले गर्ने निर्यातमा थप नगद अनुदान दिन परिसंघको आग्रह
नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुमार्फत स्वदेशी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल आयोजना गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, […]

