हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर
युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालका लागि हिताची होम अपलायन्सको आधिकारिक वितरकले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ। हिताचीका नयाँ उत्पादनहरुको […]

