‘छैटौं नेपाल एग्रीटेक’ अन्तरराष्ट्रिय कृषि प्रर्दशनी माघ १२ गतेदेखि सुरु हुने
काठमाडाैँ । कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले यस वर्ष पनि कृषिसम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी ‘छैठौँ नेपाल एग्रिटेक’ हुने भएको छ।मिडिया स्पेस सोलुसन प्रा.लि, फ्युचरेक्स ट्रेड […]

