नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन: परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँग सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।भारत भ्रमणमा रहेका मन्त्री खनालले शनिबार साँझ नयाँ दिल्लीमा भएको […]

