कैलालीमा निर्माणाधीन जालपादेवी केबुलकार अवलोकनमा अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कैलालीमा निर्माणाधीन जालपादेबी केबुलकार तथा रिसोर्ट अवलोकन गरेका छन् । सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार मानिने चिसापानीमा आईएमई ग्रुपको लगानीमा केबुलकार तथा […]

