होण्डा टेक्निसियन स्किल कन्टेस्ट : केशव गजुरेलले जिते ३० हजार नगद
काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रालि सर्भिस डिभिजनको अगुवाइमा ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट–२०२३’ आयोजना गरिएको छ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता […]

