साना किसान विकास लघुवित्तको २१ औं साधारण सभा सम्पन्न, शेयरधनीलाई २६% लाभांशसहित यी प्रस्ताव पारित
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शुक्रवार सम्पन्न २१ औं वार्षिक साधारण सभाले शेयर धनीलाई २७.३७ प्रतिशत लाभांश पारित गरेको छ ।भक्तपुरमा सम्पन्न साधारण सभाले […]

